दफा
सम्बन्धित कार्यको लागि रकम खर्च गर्नुपर्ने

९. सम्बन्धित कार्यको लागि रकम खर्च गर्नुपर्नेः

समितिले नेपाल सरकारबाट जुन कामको लागि रकम प्राप्त भएको छ सोही काममा मात्र खर्च गर्नु पर्नेछ ।